धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

सन्तोष गौतम/गोपाल आचार्य ताकम, साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षा … Continue reading धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल